गायिका बिमा कुमारी दुरा माथी यती ठुलो ठगी ! प्रहरीमा नगई बस्दिन ! (भिडियो सहित)

- November 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सबैको नेपाली दर्शकहरुको माया पाएकी उत्कृस्ट बरिष्ठ लोक गायिका बिमा कुमारी दुरा दिदीको फोटो राखी पैसा कमाउने बाहानामा आयोजकले अन्नाय गरेको भन्दै उनि मिडियामा आएकी छिन।थाहै न दिई यसरी फोटो राखेपछि उनि आक्रोशित भएकी हुन्,उनलाई यसरी प्रयोग गर्दा कम्तिमा आफु माथी आयोजकले ठगि गरेको र यसको न्यायको लागे अब सिडीयो जाने तयारि गरेकी छिन।

उनि माथी यो भन्दा अगाडी पनि यस्तै धेरै घटना घटेको जानकारी दिएकी छिन।कलाकारको सम्मान गर्न नसक्ने ठेकेदारको अब भण्डाफोर गर्ने उनको भनाई छ।आयोजककै कारण दर्शकहरु बीच आफु अलोकप्रिय बन्न पुगेको पनि उनको भनाई छ।उनि आफुलाई परेको पिडा मिडियामा सुनाउन बाध्य भएकी हुन् । स्कटनेपाल को कुराकानीमा गुनासो पोख्दै दर्शकहरुको मन चुनी केही सागितिक कोसेली हरु पनि लिएर आएकी छन् बाँकी भिडियोमा हेरौ।

https://youtu.be/U3hPlCEmqok


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!