कोराना र नेपाल

- May 7, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

–प्रणबजंग पाण्डे

आऊ कोराना आऊ
मनिस लाई चेतना ज गाऊ
आफैलाई ठूलो र घमण्डी सोचकालाई
तिम्रो दर र भालादमी हून सिकाई
चिताई अफ्नो बाटो लगाई
जाऊ !!
विश्व राज गर्ने अंग्रेज़ आउन सकेन नेपालमा
हामी नेपाली छौ ३३ कोटी देवी देउताको सरणमा
तिमी त छौ एकदमै सानो प्रविधि
नेपलबाट छिटाई जाँउ यदि तिमी छौ बूढ़ी माथी
नेपालले विश्व इतिहास रचे
भगवानको कृपा बाट सबै अफ़्ठेरो बाट बाचे्र
तिमी लेनई मर्न सकयो त हामी लाई ?
बेकार मा नेपालमा तिमी ले समाय बिताई
आफैलाई कष्ठ दियाऊ कोराना !!


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!